Sunday, May 25, 2008

गौरव र घमण्डबीच काङ्ग्रेस

http://www.kantipuronline.com/Nepal/abhimat.php
सञ्जय उपाध्याय
नेपाली काङ्ग्रेसभित्र उठेको सत्ता छाड्नुपर्ने र नेकपा माओवादीका लागि र ाजनीतिक मैदान खाली गर्न नहुने दुवै तर्कले सो पार्टर्ीी मुलुकमा ओगटेको विशिष्ट स्थानलाई प्रतिविम्बित गर ेको छ । काङ्ग्रेसले सधै“ आफूलाई प्रजातन्त्रको पर्याय ठान्दै आउनु अन्य दलका लागि जति अप्रिय भए पनि सो चित्रणस“ग पर्ूण्ातः असहमत हुन सकिने अवस्था छैन ।

२००७, ०४६ र ०६३ सालका आन्दोलनहरूको नेतृत्व गैर काङ्ग्रेसी -अर्थात्, नेपाली सर्न्दर्भमा वामपन्थी) दलले गर ेको भए तिनले हाम्रँे भूर ाजनीतिक संवेदनशीलताका माझ कस्तो अन्तर्र ाष्ट्रिय र्समर्थन पाउने थिए भनेर ठम्याउन त्यति गाह्रँे पर्दैन । तत्कालीन सर कार हरूलाई पनि आन्दोलनको प्रतिकार गर्न निकै सजिलो हुन्थ्यो होला ।

तर , हाम्रँसामु कटु यथार्थ के पनि हो भने ०१७ र ०५९ सालका र ाजनीतिक दर्ुघटनाका कार क पनि काङ्ग्रेस नै बन्यो । दर बार  लाई जति सर ापे पनि घटनाक्रमको विकासलाई लुकाउन सकिन्न । सत्तँबाहिर  र ह“दा कैयौ“ प्रतिकूलतामाझ प्रजातन्त्रप्रति त्यसर ी समर्पित र हन सक्ने दलले सर कार मा छ“दा त्यसको संर क्षण गर्न नसक्नुमा प्रतिस्पर्धीहरूस“ग उसले बढाएको दूर ीका साथै आन्तरि क कलह जिम्मेवार  रहेका छन् ।

विचार एउटा शाश्वत आदर्शभन्दा पनि सङ् गठनलाई साकार स्वरूप दिने विविध स्वार्थ समूहहरू समायोजन गर्ने अस्त्र बनेको दलमा र्सतर्कता र सावधानीको निर न्तर ता झनै महत्त्वपर्ूण्ा हुनुपर्ने हो । तर , प्रजातन्त्र आगमनलाई नै अन्तिम सफलता मान्ने काङ्ग्रेसी धृष्टताको मूल्य सार ा मुलुकले तिर्दै आएको हाम्रँे इतिहास छ ।

संविधानसभा निर्वाचनमा काङ्ग्रेसले दोस्रो स्थान पाउ“दा त्यसलाई र्'र्समनाक' भन्न नेताहरूले छोड्न सकेका छैनन् । त्यसो त वामपन्थी मत दर्ुइ ठूला दलमा विभाजित हु“दा पनि फाइदा लिन नसकेको पीडा असह्य हुने नै भयो । प्रधानमन्त्रीको पद र प्रमुख मन्त्रालयहरू आफूस“गै हु“दा पनि माओवादीहरूले त्यसर ी जित्न सक्नुले काङ्ग्रेसीहरूलाई अझ पोलेको हुनर्ुपर्दछ

सङ्गठनमा मौलाएको चर म नातावाद र कृपावाद, भ्रष्टाचार मा आर  ोपित नेताहरूलाई पार्टर्ीी दिएको प्रश्रय एवम् नेताहरूको सत्तामा पुगेपछि प्रजातान्त्रिक मूल्य र मान्यता बिर्सने प्रवृत्तिजस्ता विषयहरू स्वयम् काङ्ग्रेसीहरूले औ“ल्याउने गर ेको धेर ै भइसक्यो । तर , यसपालि त दल परि चयको सङ्कटमै पर्‍यो ।

प्रधानमन्त्री गिरि जाप्रसाद कोइर ालाले शान्तिप्रक्रियालाई जसर ी भए पनि कायम र ाख्ने नाममा आफ्नै दलका असहमतिहरू बेवास्ता गर्दै माओवादीका र्सत एकपछि अर्को मान्दै गए । उता कोइर ाला परि वार भित्र उत्तर ाधिकार ी हुने होडमा कसैले दर बार त कसैले माओवादीलाई समाउन पुगे । पार्टर्ीीकीकर ण भएपछि पनि दुवै खेमाका नेताहरूले भावनात्मक एकता भइनसकेको र्सार्वजनिक घोषणा गर्न छाडेनन् ।

बीपी कोइर ालाको र ाष्ट्रिय मेलमिलाप नीतिको पुनःव्याख्या गर्ने क्रममा काङ्ग्रेसीहरूले कृष्णप्रसाद भट्टरर् ाई र तार  ानाथ र ानाभाटजस्ता नेताहरूलाई प्रतिगामीको बिल्ला भिर ाइदिए । अहिले आएर र ाजावादीको कम्तीमा १० प्रतिशत मत हुनैपथ्र्यो र त्यो सबै कुनै षड्यन्त्रका आधार मा माओवादीलाई गएको गुनासो गर ेर मात्र के गर्ने -

संविधानसभा, गणतन्त्र, समावेशी र ाज्य संर चनाजस्ता नार ा माओवादीकै थियो । र ाजतन्त्रस“ग नाता तोडे पनि काङ् ग्रेसले धर्म, पर म्पर ा र संस्कृतिका सकार ात्मक सन्देशलाई अघि बढाउन सक्ने थियो । यथास्िथतिवादलाई समूल तिर स्कार गर्न काङ्ग्रेसलाई उसको चरि त्र र व्यवहार ले नै दि“दैन थियो । क्रान्तिकार ी बन्ने होडमा ऊ पछाडि पर्नु नै थियो र पर्‍यो पनि ।

एक जुगमा एकपल्ट मात्र आउने भनिएको दिनले पनि विगतका संसदीय निर्वाचनहरूभन्दा त्यस्तो उल्लेख्य सङ्ख्यामा मतदाता आकर्षा गर्न सकेन । डर -त्रासका भर मा माओवादीहरूले चुनाव जिते भनेर  टाउको ठटाएर के गर्ने - समग्र चुनाव अभियानलाई स्वदेशी र विदेशी अनुगमनकर्ताका आ“खैमुनि आफू अनुकूल बनाउ“दा काङ् ग्रेस बेखबर  र हनुको जिम्मा माओवादीहरूले लिने कुर ै भएन ।

जनादेशको कदर गर्दै मूलधार मा अग्रस्थान बनाउन सफल पर्ूवव्रि्रोहीलाई सर कार बनाउन दिनुपर्ने ठहर नितान्त प्रजातान्त्रिक नै हो । तर , चुनावपछि पनि वचन र कर्मले प्रतिस्पर्धामूलक बहुदलीय पद्धत्रि्रति पर्ूण्ा निष्ठा देखाउन नसकेको दलका हातमा सत्तँको बागडोर सुम्पन्न तत्पर नहुनुलाई अप्रजातान्त्रिक भनिहाल्न पनि सजिलो छैन । अन्य कुनै दलले यसर ी जनमतद्वार ा आफूभन्दा ठूलो सावित भएको सङ्गठनलाई सत्तँ हस्तान्तर ण गर्न आनाकानी गर ेको भए अन्तर्र ाष्ट्रिय समुदायको धर्ैय पहिल्यै टुटिसक्ने थियो ।

काङ्ग्रेसको पर ाजयका कार णहरू जेजस्ता भए पनि त्यो घातकचाहि“ पक्कै होइन । प्रजातन्त्रको प्रभामण्डल ऊस“गै सुर क्षित छ । कम्तीमा एमालेले नाम र झन्डा नफेर ेसम्म यो र ाजनीतिक पु“जीमा काङ्ग्रेसी एकाधिकार र हिर हनेछ । यसमा काङ्ग्रेसले गौर व मान्न सक्छ भने घमण्ड गर्न पनि सक्छ ।

No comments: